spot_img
सोमबार, बैशाख ३, २०८१
सोमबार, बैशाख ३, २०८१
- Advertisement -spot_imgspot_img
खेलकुदफुटबल टिमले मनायो होली (फोटो फिचर)

फुटबल टिमले मनायो होली (फोटो फिचर)

३ चैत, काठमाडौं । नेपाली फुटबल टिमले बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा होली मनाएको छ । थाइल्याण्डविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षणमा रहेका खेलाडीले मैदानमै होली मनाएका हुन् ।

- Advertisement -

खेलाडी र अफिसियलले सबैगै रङ लगाएर होली मनाए । नेपालले यही चैत १० गते थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ । बुधबारदेखि प्रशिक्षण सुरु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार