Home समाचार आज देशभर ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

0

आज काठमाडौँमा २ हजार ९ सय ४३, ललितपुरमा ७ सय ९५ र भक्तपुरमा २ सय एक गरी काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै आज ५ सय ४७ जना संक्रमित निको भएका छन् भने संक्रमित ३ जनाको मृत्यु भएको छ ।

हाल देशभर ३० हजार ८ सय ७७ जना सक्रिय संक्रमित रहेका छन् ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version