spot_img
सोमबार, बैशाख ३, २०८१
सोमबार, बैशाख ३, २०८१
- Advertisement -spot_imgspot_img
विजनेशबजारबजाज बाइकको नयाँ मूल्य (सुचि सहित)

बजाज बाइकको नयाँ मूल्य (सुचि सहित)

नेपाली बजारमा बजाजका मोटरसाइकलले विशेष स्थान ओगटेको छ। नेपालमा बजाजको लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले हो।

कम्पनीले सन् २०२१ मा पटक-पटक पटक-पटक मूल्य वृद्धि गर्‍यो। यस्तैमा, आज हामीले हाल बजारमा उपलब्ध बजाजका विभिन्न मोडलको अहिलेको मूल्य सूची तयार पारेका छौं।

- Advertisement -

नेपालमा बजाजको १०० सिसीदेखि ४०० सिसीसम्मका बाइकहरू बिक्री गर्दैछ।

बजाजको पल्सर र डोमिनार बाइक विशेषत युवा पुस्तामाझ लोकप्रिय देखिन्छ। पल्सर बाइकहरू २ लाख ४४ हजार ९ सय रुपैयाँदेखि ३ लाख ९३ हजार ९ सय रुपैयाँमा उपलब्ध छ। त्यस्तै, डोमिनारको बजार मूल्य ५ लाख १८ हजार ९ सय रुपैयाँदेखि ५ लाख ९८ हजार ९ सय रुपैयाँ तोकिएको छ।

- Advertisement -

बजाज बाइकको विभिन्न मोडलको नयाँ मूल्य सूची यस प्रकारको छः

मोडल क्षमता मूल्य
प्लाटिना १०० इएस १०२ सिसी ,८९,९००
डिस्कभर १२५ ड्रम १२५ सिसी ,००,९००
डिस्कभर १२५ डिस्क १२५ सिसी ,१४,९००
डिस्कभर १२५ एसटी १२५ सिसी ,२५,९००
पल्सर १२५ डिस्क १२५ सिसी ,४४,९००
पल्सर १५० एसडी १५० सिसी ,७५,९००
पल्सर १५० टिडी १५० सिसी ,९०,९००
पल्सर १६० एनएस टिडी एबिएस १६० सिसी ,१९,९००
पल्सर २२० एफ एबिएस २२० सिसी ,६१,९००
पल्सर २०० एनएस एबिएस २०० सिसी ,६७,९००
पल्सर २०० एनएस एफआई एबिएस २०० सिसी ,९३,९००
एभेन्जर १६० स्ट्रिट एबिएस १६० सिसी ,४५,९००
एभेन्जर २२० क्रुस २२० सिसी ,६६,९००
डोमिनार २५० एबिएस २५० सिसी ,१८,९००
डोमिनार ४०० एबिएस ४०० सिसी ,९८,९००

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार